ताजा समाचार

सखुनानकारकट्टीमा एकीकृत समाजवादी पार्टीको अध्यक्षको उमेदवार केदार यादवको घर घरमा सिलेशन

  • वैशाख २१, २०७९
  • १६३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ बैशाख - सिरहाको सखुनानकारकट्टीमा गाउँपालिकामा चुनावी शरगर्मी छाएको छ्। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष पदका उमेदवार केदार यादव लगायतका उमेदवारहरु भोट् माग्नमा ओहोरात्र खटिरहेका छन्। यादव पुर्व गाउँपालिका अध्यक्षको जिम्मेवारी समेत समहालेका थिए।उनी पालिकाको लोकप्रिय उमेदवारको रूपमा चिनीएको स्थानीयको भनाई छ्। देश भरी एकै साथ स्थानीय चुनावको समय तोकिएकोले नेताहरु सातामा आउन भिभिन्न हथ कणडा अपन्याई रहेका छन्। नेता यादवको नेतृमा हजारौं नेता कार्यकता र उमेदवारहरु भोट् माग्नमा ब्यस्त देखिएका हुन।नेता यादव पालिकाको उमेदवारमा कसिलो उमेदवार हुन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤