ताजा समाचार

सखुवानन्कारकट्टी गाउँपालिकामा जसपाको दोश्रो चर्नको घरदैलो सुरु

  • वैशाख २१, २०७९
  • १०८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ - बैशाख ३० हुन् लागेको निर्वाचनको लागी जसपाका नेताहरु सखुवानन्कारकट्टी गाउँपालिकामा भोट् मागनमा ब्यस्त देखिएका छन्। निरन्तर घर दैलो कार्यक्रम गर्दै छन्। आज पहिलो चर्नको घरदैलो सकिएको छ। गाउँपालिका भरी नै निर्वाचनको तयारीका लागी चुनावी माहोलमा होमीएका हुन्। घरदैलो गर्दै उनी भोट् संकलन गर्दै छन्। जनाको अपेक्षा गुनासो सुन्दै अगाडि बढी रहेका छन्। देशमा चुनावी शरगर्मी छाएका हुन्। गाउँपालिका अध्यक्षका उमेदवार परियाग लाल यादव र उपाध्यक्ष पद उमेदवार कविता कुमारी यादव र २ का वाडा अध्यक्षका उमेदवार राकेश यादव र ४ का अध्यक्षका उमेदवार रमेश कुमार यादव र ३ का अध्यक्षका उमेदवार महेन्द्र यादव लगायतका नेताहरु भोट मागन घरदैलो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤