ताजा समाचार

लहान ११ मा स्वतन्त्रबाट नेता चौधरीको उमेदवारी

  • वैशाख २१, २०७९
  • १२७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ बैशाख - कम्युनिस्ट बिद्यार्थी राजनीति बाट उकासिएका नेता धर्म राज चौधरी नेकपा एमालेबाट वाडा अध्यक्षको टिकटको अकांक्षी थिए पार्टी टिकट नदिए पछि उनी बाध्य भएर स्वतन्त्रमा उमेदवारी दिएका हुन्। नेता चौधरी सानै उमेर देखि राजनीतिमा सकृय रहेका छन्। उनी घर परिवार त्यागी लाम्रो समय देखि राजनीतिमा होमिएका थिए। स्थानीय निर्वाचनको लागी लहान ११ अध्यक्षका लागी पार्टीले पक्ष घात गरे पछी उनलेे बाध्य भएर स्वतन्त्र बाट उमेदवारी दिएका हुन्।

नेता चौधरीले पछिल्लो समय समाजमा आफनो नेतृत्वमा निकै बिकास निर्माणका कार्य गर्न सफल भएका छन्।उनले प्यानल सहित स्वतन्त्रबाट उमेदवारी दिए पछी गाउँमा चर्चाको विषय बनेको छ्।लहान ११ का कसिलो उमेदवारको रूपमा कडा प्रतिस्पर्धामा आउने स्थानीयको भनाई छ्। नेता चौधरीले वाडाको प्यालन सहित अध्यक्षमा धर्म राज चौधरी,सदस्य तेज नारायण चौधरी,महिला सदस्य कुशमी देवी,दलित महिला सदस्य प्रमिला देवी मोची,सदस्य रामप्रीत चमार लगायतका स्वतन्त्र उमेदवारका प्यानल सहित उमेदवारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤