Siraha Times
ताजा समाचार

लहान ३ मा काङ्ग्रेसको गड नेता महतो भन्छ: चुनाव जित्छु

  • वैशाख २१, २०७९
  • १०४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ बैशाख - बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जितन नेपाली काङ्ग्रेसका नेता राम दयाल महतोले पुनः अध्यक्ष दोहरीन निरन्तर घरदैलो कार्यक्रम मा ब्यस्त देखिएका छन्। बाल्यकाल देखि राजनीतिमा सकृय रहेका उनी हाल सम्म नेपाली काङ्ग्रेसमै सकृय राजनीति गर्दै आएका छन्। आउने निर्वाचनमा भाग लिन मनोनयन दर्ता गराए संगै उनले चुनावको प्रतिस्पर्धामा आउन निरन्तर घरदैलो कार्यक्रम गर्दै आएका छन्।प्रहिलो चर्नको घरदैलो सम्पन्न गरि सकेका छन्। पछिल्लो निर्वाचनमा उनले निर्वाचित भएका थिए। निरन्तर समाजसंग जोडीएका महतो चुनाव दोहोरीन दोश्रो चर्नको घरदैलो सुरु गरेका छन्। काङ्ग्रेस बुझ्नेका नेता महतो निर्वाचनको लागी कसिलो उमेदवार हुन्।नेता महतो पत्रकार महेश सिंह संग कुरा गर्दै भने आफू आउने निर्वाचनमा पनि चुनाव चितने दाबी गरेका हुन्।आफू सदैब जनताको पक्षमा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१