ताजा समाचार

नरहा गाउँपालिका ३ मा जसपा निकट राम उदगार यादवको व्यापक चर्चा

  • वैशाख २०, २०७९
  • १९९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० बैशाख - बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा नरहा गाउँपालिका वाडा नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपाल जसपा निकट वाडा अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन्। नेता राम उदगार यादव समाजको लोकप्रिय नेता तथा बौद्धिक ब्यक्ती हुन्।उनी निरन्तर समाजसंग जोडीएका ब्यक्ती भएको नाताले जनताले नै उत्साहित गरेर उनलाई अध्यक्षमा उमेदवारीको प्रस्ताव गराएका गराएका हुन्।जनताले प्रोत्साहित गर्दा उनी चुनावी प्रतिस्पर्धा आएका हुन्। आफू चुनावमा सफल भयो भने शिक्षा स्वास्थमा विशेष जोड दिने र बिकास निर्माणमा गति ल्याउने उनले प्रतिबद्धता व्यक्त गर्नु भयो। उनी समाजमा निकै लोकप्रिय उमेदवार रहेका हुन्।उक्त पालिकामा जसपा निकट राम स्वगार्थ यादव पालिका अध्यक्षको उमेदवार रहनु भएको हो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤