ताजा समाचार

लहानमा अबको सरकार गठ बन्धनको बनाउने छु: स्थानीयको भनाई

  • वैशाख २०, २०७९
  • ११४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० बैशाख - लहान नगरपालिकामा बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनबाट लहानमा गठ बन्धनकै सरकार हुने स्थानीय बुद्धि जिवीहरुले दावी गरेका हुन्। गठ बन्धनले लहानमा निरन्तर घर दैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। नेपाली काङ्ग्रेस निकट लहान मेयरका लागी वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी र जसपा निकट युवा नेता उप - मेयर राम चलितर महतो रहनु भएको छ। लहानमा काङ्ग्रेस माओवादी केन्द्र र जसपाको गठ बन्धन बलियो हुँदै गरेका छन्। घर्दैलो कार्यक्रममा बोल्दै महेश चौधरीले भने जनताको चाहना अनुसार बिकास गर्छु जनता मेरो साथ हाम्रो जित सुनिस्चित छ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤