ताजा समाचार

लहान ३ मा तातिदै एमाले घरदैलोमा ब्यस्त

  • वैशाख १९, २०७९
  • १३७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ बैशाख - लहान नगरपालिका ३ मा वाडा अध्यक्षको उमेदवारमा राजेश चौधरी बलियो उमेदवारी बन्दै गएका छन्। घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका हुन्।उनको निकट पार्टी नेकपा एमालेका बृहत जनसहभागीतामा उनलेे उमेदवारी दिएका हुन्। लहानमा एमाले र काङ्ग्रेस ,जसपाको कडा प्रतिस्पर्धा हुने स्थानीयको भनाई छ्। राजनीति पृष्ठभुमि परिवारको जिम्मेवारी बोकेका राजेश चौधरी हाल कम्युनिस्ट राजनीतिमा निकै सकृय भुमिका निर्वाह गर्दै आएका हुन्। उनी पछिल्लो समय अध्यक्षका प्रत्यासी समेत रहेका थिए।जनताको भावना र अपेक्षा अनुसारको बिकास निर्माणको काम गर्न र लहान ३ लाई परिवर्तन मुखी समाज निर्माण गर्न आफुले लहान ३ को अध्यक्ष पदको लागी उमेदवारी दिने घोषणा गरेका हुन।

गरीब दलित र अहाय समुदाय लाई उकान र गरीबीको रेखामुनिबाट माथी उकास्न समृद्ध समाज निर्माण गर्न आफुले उमेदवारी दिने घोषणा गरेका हुन।बिगत लामो समय देखि राजनीतिमा सकृय रहेका नेता चौधरीले लहान ३ का उमेदवारका लागि निकै चर्चामा रहेका छन।पछिल्लो चुनावमा लहान ३ का लागी अध्यक्षको प्रत्यासी समेत रहनु भएको थियो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤