Siraha Times
ताजा समाचार

समग्रलक्ष्मीपुर पतारीको आमूल परिवर्तनकानिम्ति नेता चतुरान्नद ठाकुरले दिए अध्यक्षपदमा उम्मेदवारी

  • वैशाख १८, २०७९
  • ८१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/१९ वैशाख। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट गाउँपालिका अध्यक्ष पदमा कर्मठ समाजसेवी लोकप्रिय नेता चतुरान्नद ठाकुरले उम्मेदवारी दिइएका छन। समग्रमा लक्ष्मीपुर पतारी गाउँपालिकालाई एउटा सार्थक दिशा ल्याउने अवस्थाको खाँचो रहेको पाइएको छ। कर्मठ , इमानदार , वरिष्ठ समाजसेवी लोकप्रिय चतुरान्न ठाकुरलाई लक्ष्मीपुर पतारी गाउँपालिकाको पहरेदारका रुपमा नेता ठाकुरले जनतालाई सहयोग गरेको पाइएको छ। नेता ठाकुरका विचारमा पार्टीभन्दापनि व्यक्तिलाई चिन्नु ठुलो कुरो हो । योसँगै यदि जनताले आफुलाई निर्वाचित गराए, भ्रष्टाचारलाई पहिलोका साथ अन्तय गर्ने बताए । अर्थात भ्रष्टाचार मुक्त गाउँ समृद्ध गाउँ सहितको पालिका बनाउने प्रतिबद्धता जनाए । नेता ठाकुरलाई अहिले जीतको शुभकामना दिनेहरू सङ्ख्या बढदो रहेको नेपाली काङ्ग्रेसका नेता अशेश्वर मण्डलले बताएका छन।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१