Siraha Times
ताजा समाचार

लहानमा काङ्ग्रेस,जसपा र माओवादी केन्द्रको गठबन्धन बलियो हुदै

  • वैशाख १७, २०७९
  • १२९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ बैशाख - बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनको शरगर्मी निकै बडेको छ। सिरहाको लहान नगरपालिकामा हुने निर्वाचन बाट गठ बन्धनकै सरकार बनाउने लहान बासिको अपेक्षा रहेको छन्। लहानका जनताले बिकास गर्न सकने र लहानलाई एउटा् नमुना सहरको रूपमा परिवर्तन गर्न सक्ने समाजिक चिन्तन बोकेका बौद्धिक बिकास समाजसीवी नेताहरुको खाचो रहेको छ्। गठबन्धन अन्तर्गत वरिष्ठ समाजसेवी तथा नेपाली काङ्ग्रेस नेता महेश प्रसाद चौधरी लहान मेयर पदका उमेदवार र जसपा निकट उप - मेयरमा राम चलितर महतो र माओवादी केन्द्रबाट लहान २० र २१ वाडाका लागी गणेश चौधरी र हेमन्त कुमार यादव रहेका छन्।वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले लहान मेयरमा उमेदवारी दिए पछी जनतामा उत्साह र उमंग छाएका छन्।नेता चौधरीले गरेका समाजसेवाले लोकप्रिय हुँदै जनता चौधरी प्रति प्रभावित भएका छन्।

चौधरी र महतो लाई मत्दान गर्न जनता उतसाहीत भएका हुन्।नेता महतो मधेस आन्दोलनमा मधेसी शोषित पीडितका लागि सदेब तत्पर रही समग्र लहान बिकासका लागी आवाज उठाउदै आएका उनी हाल बैशाख ३० गते हुन् लागेको स्थानीय हतको निर्वाचनमा गठबन्धन बाट लहान उप- मेयर पदका उमेदवार समेत रहनु भएको हो।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१