Siraha Times
ताजा समाचार

कपिलवस्तु विजयनगर जनता भन्छन् मेयर नयाँ नेतृत्वमा यादव हुनु पर्छ

  • वैशाख १७, २०७९
  • १०८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तुको विजयनगरमा चुनावी सरगर्मी बढेको छ । यसै क्रममा जसपाले चुनावी अभियानलाई तिब्रता दिएको छ । विहिवार वडा न. ३ मा मतदाताको घरमा पुगेका जसपा उम्मेदवार अध्यक्ष पदका जानकी प्रसाद यादवलाई विजयनगरमा नयाँ नेतृत्वको आवश्यकता रहेकोे जसका लागि तपाई नै योग्य रहेको बताए । विजयनगर जनताको समस्यामा कुनै परिवर्तन नभएको विकास भेदभावपूर्ण ढंगले भएको,नागरिकले दुख पिडा सहदै आएकोले अब यो अवस्था आउन नदिन योजना अनुसार लाग्नु हामी सबै विजयनगरबासीको साथ सहयोग रहनेछ स्थानीय नागरिकहरुले यादवलाई विस्वास दिएको छन् । यादवले प्रचारप्रसारलाई निरंतरता दिदै घोषणापत्र अनुसार काम गर्ने प्रतिबद्धता गरिरहेका छन् । यादव स्वच्छ,सरल,ईमानदार र जनताको लोकप्रिय नेताभएकोले साथै उहाँ संगै विजयनगरबासी लगाएत उम्मेदवारमा रहेका प्रभावशाली व्यक्तिहरु उपाध्यक्ष,वडा अध्यक्ष र सदस्यहरुको साथर सहयोग रहेकोेले चुनावमा बाजी मार्ने प्रबल सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१