ताजा समाचार

वरियारपट्टी गाउँपालिका माओवादी केन्द्रले पालिका अध्यक्ष जित्ने सम्भावना

  • वैशाख १५, २०७९
  • १५६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ बैशाख - सिरहाको वरियारपट्टी गाउँपालिकामा माओवादी केन्द्र निकट गाउँपालिका अध्यक्षमा अजय कुमार यादवले उमेदवारी दिए पछी समग्र पालिका माओवादी केन्द्र नै भएको छ्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा भागलिन उनले मनोनयन दर्ता गराएका हुन्। नेता यादव जनकपुर स्थित रहेको राराब बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीति गर्दै उनी विद्यार्थी राजनीति बाट सकृय हुँदै ऊनी माओवादी केन्द्रका मधेस प्रदेश कमिटीका प्रतिनिधिको जिम्मेवारी समहाल्दै आउने चुनावमा पालिका अध्यक्षको उमेदवारी दिएका हुन्।

Open photo

सिरहाको जिझौलमा बुवा रघुनाथ यादव र आमा राम रती यादवको कोखमा २०४३ /१/६ गते जन्मनु भएका अजय कुमार यादव अहिले पालिका स्व्च्छ इमानदार बौद्धिक नेताको रूपमा निखारीएका ब्यक्ति हामी पालिका भ्रष्टाचार उन्मुख पालिकार शिक्षा स्वास्थ कृषि र प्रत्येक वाडा एक एम्बुलेन्स र प्रत्येक स्वास्थ चौकीमा एमबीबीएस डाक्टरको ब्यव्यवस्था मिलाउने र किसानहरुको हकमा राम्रो सिचाइको प्रबन्ध मिलाउने उनले प्रतिबद्ध हुनु भएको छ्। हाल पालिका भरी नै उनलाई जिताउने अभियानमा युवाहरु लागेका हुन्।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤