Siraha Times
ताजा समाचार

चर्चामा चौधरीले जनता समाजवादी पार्टी युवा नेता कृष्ण कुमार चौधरी

  • वैशाख १५, २०७९
  • ११४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत कपिलवस्तुको शिवराज नगरपालिका को युवा समाजिक अभियन्ता कृष्ण कुमार चौधरी अध्यक्ष पदमा उम्मेदवारी दिने पक्का भएको छ । शिक्षित बनौँ, संगठित रहौँ र संघर्ष गरौँ मुल नारा र भ्रष्टचारी जनप्रतिनिधि बिरुद्ध स्वच्छ राजनिति गर्नका लागि उम्मेदवारी भएका हुन । समाजिक अभियन्ता समेत रहेका कृष्ण कुमार चौधरीले स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी बाट अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । पालिकाको समग्र विकासको लागि चौधरीले उम्मेदवारी दिने जानकारी दिए । गाउं पालिकाको भौतिक पुर्वाधार, स्वास्थ, शिक्षा, कृषि लगायतको क्षेत्रमा विकास गर्ने यादवले बताए । जनताको बिचमा रहि जनताको सुख दुःखमा हुदै आएका छन् । चौधरीले उम्मेदवारी सगै मतदाता संग भेटघाटमा ब्यस्त रहेका चोक चौराहमा चर्चाम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१