Siraha Times
ताजा समाचार

उपमेयर पदमा उम्मेदवारीसहित राजनीतिक यात्रामा संजीव यादव

  • वैशाख १४, २०७९
  • ६३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख १४ । नेपाली राजनीतिक इतिहासमा परिवर्तनका अनेकन आयाम चलिरहेको हुन्छ । परिवर्तन असल समाजको निर्माण गर्न आवयक रहन्छ । राजनीतिक भन्दा पृथक विचार आजभोलिको आवश्यकता रहेको पाइन्छ । समाज परिवर्तनमा युवाको भूमिका सकारात्मक रूपमा रहेको हुन्छ । समाजको गरिमालाई नजिकबाट बुझेका युवा नेता संजीव कुमार यादव चुनावी मैदानमा नयाँ विचार लिएर जसपा नेपालबाट धनगढीमाई नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएका हुन् । नगरपालिकामा राजनीतिक दलमध्ये बौद्धिक पहिचान बोकेका निक्कै चर्चामा रहेका संजीव कुमार यादव कृषि विज्ञ समेत मानिन्छन् । शैक्षिक क्षेत्रमा ख्याति कमाएका र कृषि कार्यमा लागिपरेका युवा यादवले करिब ११ बिगाहामा नर्सरी सञ्चालनमा बढी ध्यान दिँदै स्थानिय आवश्यकताको लागि कृषि क्रान्तिमा बढी ध्यान केन्द्रित गरेका यादवको राजनीतिक छवि अशल भएकोले उनी राजनीतिक पहिचान र एजेण्डा सहित चुनावी मैदानमा आएको खवरले स्थानिय स्तरमा खुशी छाएको छ ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१