सखुनन्कारकट्टीमा गाउँपालिकामा उपाध्यक्षका लागी निलम यादवकी नाउँ चर्चामा

  • वैशाख १३, २०७९
  • ८२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ बैशाख - स्थानीय चुनावका लागी सिरहाको सखुनन्कारकट्टीमा गाउँपालिकामा नेपाली काङ्ग्रेस निकट उपाध्यक्ष पदका लागी निलम यादवकी मनोनयन दर्ता भएको छ। बिगत केही बर्ष देखि राजनीतिमा सकृय हुँदै वाडा कमिटीको सदस्य समेत रहेकी ऊनी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भागलिन उमेदवारी दर्ता गराएका हुन्।समाजवाद का एजेन्डा बोकेकी यादव हाल पालिका उपाध्यक्षका लागी उमेदवार वनेकी छिन्। छोटो् समयमा राजनीतिमा निकै लोकप्रिय भएकी उनी पार्टीलाई सतामा ल्याउन भोट् मागनमा ब्यस्त देखिएकी छिन्।राजनीति पृष्ठभुमि परिवारकी महिला समेत रहेकी ऊनी पालिकामा काङ्ग्रेस पार्टीको कसिलो उमेदवार र प्रतिस्पर्धामा आउने उमेदवारको रूपमा निखारीएकी छिन्। विभिन्न राजनीति पार्टीका नेता कार्यकर्ताहरु भोट् मागनमा ब्यस्त देखिएका छन्।

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१