ताजा समाचार

सखुवानन्कारकट्टी गाउँपालिकामा जसपामा अध्यक्ष पदको लागी बिवास्पद

  • वैशाख १३, २०७९
  • १०७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ बैशाख - जसपा पार्टीमा पार्टी भित्रै उमेदवारहरु टिकटको लागी अन्तर घात र खिचातानीले गर्दा जसपा पार्टीको राजनिती मधेसमा सखाप हुने उतक्र्समा हुनेका छन। उपेन्द्र यादव नेतृत्वको पार्टी जसपा नेपालमा एउटै गाउँपालिका र नगरपालिकामा एउटै पदका लागी दुई जनाको टिकट दिए पछी नेता र कार्यकर्ता बीच अन्तर बिरोध पलाउदै गएका हुन्। उदाहरणका लागी सखुवानन्कारकट्टी गाउँपालिकामा अध्यक्ष पदका लागि दिपेश यादव र परियाग लाल यादव र लहानमा गठ बन्द्धन अन्तर्गत उपमेयर पदका लागी राम चलितर महतो र चन्द्र नारायण महतो,करर्जन्हा नगरपालिका लगायतका पालिकाहरुमा टिकटको बिवाद उग्ररूप लिएका छन्।पार्टी भित्रै बागी उमेदवारहरु खडा गरेकोले तराई मधेसमा जसपा पार्टी धरासाही भएका छन्।जसपा पार्टीले पक्ष पातका कारण मधेसमा टिकटको विषय ठुलो मुद्दा बनेको छन्। अहिले यो निकै चर्चाको विषय बनेको छ्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤