Siraha Times
ताजा समाचार

सिरहामा पाँच राजनीति दललाई सामुहिक ध्यानाकर्षण पत्र बुझायो

  • वैशाख ५, २०७९
  • १०४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान ५ बैशाख - स्थानीय तहको निर्वाचनमा लैंगिक सुनिश्चिताको लागि सिरहाका पाँच वटा पार्टीलाई सामुहिक ध्यानाकर्षण पत्र बुझाएको छ।स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा हरेक राजनीतिक दलमा महिला उम्मेदवारको संख्यामा बृद्धि एवं निर्णायक पदमा महिला उम्मेदवार सुनिश्चितताको माँग गर्दै सिरहाका मानव अधिकारकर्मीहरूद्वारा प्रमुख राजनीतिक दलको निर्णायक तहका नेतृत्वकर्ता समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

Open photo

सिरहा स्थित मानव अधिकार संजाल,महिला मानवअधिकार रक्षक संजाल, ओरेक, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, इन्सेक,मानव अधिकार एलाइन्स लगायतका संस्थाहरुद्वारा नेकपा एमालेका सांसद तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ,नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादव, नेकपा माओवादीका सांसद जगत राय,नेकपा एकीकृत समाजबादीका प्रदेश कानुन मन्त्री प्रमोद यादव, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष अशोक यादवलाई ध्यानाकर्षण पत्र बुझाईएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१