Siraha Times
ताजा समाचार

सखुवामा रमेश यादवले चुनाव जितने प्रवल संभावना

  • वैशाख ३, २०७९
  • ९९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३ बैशाख - सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ मा वाडा अध्यक्षको लागी कलिलो युवा नेता रमेश कुमार यादवको नाउँ जसपा पार्टीबाट बैशाख ३० गते हुन् लागेको स्थानीय तहको चुनावमा भागलिन वाडा कमिटीबाट सिफारिस गरेका छन्। ऊनी पछिल्लो निर्वाचनमा पनि जसपाबाट टिकट पाएर पछी निर्वाचित भएका थिए।यादव कलिलो उमेरमा वाडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्न सफल भए पछि बिकास निर्माणको काम पनि निकै गरेका हुन्। पछिल्लो निर्वाचनको कार्यकाल समाप्त हुन् गरेको हो। पुनः निर्वाचन आयोगले बैशाख ३० गते स्थानीय निर्वाचन गराउने समय तोकिएको छ्। युवाले गरेको बिकास निर्माणको काम काजको मुल्यांकन गर्दै जनताले पुनः चुनावमा भागलिन लाई युवा नेता यादवलाई प्रोत्साहन गरीएका छन।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१