Siraha Times
ताजा समाचार

पुनः युवा नेता रमेश यादवको चुनाव लडन जनताको अपेक्षा

  • चैत २५, २०७८
  • १०५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ चैत - सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ मा वाडा अध्यक्षको लागी कलिलो युवा नेता रमेश कुमार यादवको नाउँ जसपा पार्टीबाट बैशाख ३० गते हुन् लागेको स्थानीय तहको चुनावमा भागलिन वाडा कमिटीबाट सिफारिस गरेका छन्। ऊनी पछिल्लो निर्वाचनमा पनि जसपाबाट टिकट पाएर पछी निर्वाचित भएका थिए।यादव कलिलो उमेरमा वाडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्न सफल भए पछि बिकास निर्माणको काम पनि निकै गरेका हुन्। पछिल्लो निर्वाचनको कार्यकाल समाप्त हुन् गरेको हो। पुनः निर्वाचन आयोगले बैशाख ३० गते स्थानीय निर्वाचन गराउने समय तोकिएको छ्। युवाले गरेको बिकास निर्माणको काम काजको मुल्यांकन गर्दै जनताले पुनः चुनावमा भागलिन लाई युवा नेता यादवलाई प्रोत्साहन गरीएका छन।

प्रतिक्रिया दिनुहोस

बालिका शिक्षा तथा सश ...

रहमुल, सिरहा, ६ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाहीमा बालिका शिक्षा तथा सशक् ...

रसुवा भन्सारका १३ कर ...

काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई नि ...

खेलकुदमार्फत स्वस्थ ...

रहमुल, लहान, ६ असार।“कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१