ताजा समाचार

कल्याणपुर न.पा.काे पूर्व प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमै थुने

  • चैत २२, २०७८
  • १७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा / २२ गते चैत्र सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिका काे पर्व प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश दासलाई सेवा ग्राहिले नगरपालिका काे कार्यालय भित्र काेकाेठामा थुनेको छ । पूर्व अधिकृत आफ्नाे कार्यकालमा भएको विकास काे काम समयमै सम्पन्न भए पनि अहिले सम्म भुत्तानि नपाए पछि काेठा भित्र थुनिएकाे हाे । कल्याणपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र यादबले एक वर्षको शिक्षकलाई तलब नदिए भन्दै अाफुले काेठा भित्र थुनेकाे बताउनु भयाे । कल्याणपुर नगरपालिका मा नयाँ प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र यादब कार्यालय मा हाजिर भएको दिन देखि कार्यालय मा हाजिर नभएको एक कर्मचारी ले बताउनुभयो । कल्याणपुर नगरपालिकाकाे शिक्षा शाखा प्रमुख समेत रहेकाे जयप्रकाश दास सम्पर्क विहिन भए पछि परीक्षा पनि प्रभावित बनेकाे छ । वूर्व प्रमुख प्रशासिय अधिकृत जयप्रकाश दासकाे पालामा विकासकाे कार्य सम्पन्न भए पनि भुत्तानिकाे लागि दिनदिनै कार्यालयमा धाउने गरेकाे छ । कल्याणपुर नगरपालिकाकाे कार्यालयमा सम्पर्क विहिन भई ताकेता गरेपनि हाजिर नभए पछि कल्याणपुर नगरपालिका काे कार्यालयकाे नगरसमितिले निलम्बन समेत गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤