ताजा समाचार

लहानका १० जना हिंसा प्रभावित महिलाहरुलाई निवार्न कोषद्वारा आर्थिक सहयोग

  • चैत २१, २०७८
  • १३९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ चैत - लैङ्गगिक हिंसा निवारण कोषद्वारा लहान नगरपालिकाको उप- मेयर सरियार चौधरीको संयोजकत्वमा १० जना हिंसा प्रभावित महिलाहरुलाई ब्यापार ब्यवसायी गर्न सहयोगको लागी पहिलो लटमा ५ जना र दोस्रो लटमा ५ जना गरी जम्मा १० जना महिलाहरुलाई प्रती ब्यक्ति १० हजारको दरले पीडितको नाउँमा आर्थिक सहयोग गरेका छन्। लैङ्गिक हिंसा निवारण कोष कहिले न सकिने कोष हो उक्त कोष पुर्ण रूपमा सेवा प्रदायक रहेको गंगा अधिकारीले बताए ।कोषले हिंसा प्रभावित ब्यक्तिहरुको हक हितमा काम गर्ने गरेका महिला तथा बालबालिका जेष्ठ अपाङ्ग सखाको अधिकारीक ब्यक्ती अन्जना साहले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤