Siraha Times
ताजा समाचार

लहान १५ मा एमालेबाट अध्यक्षका लागी बिरेन्द्र चौधरीको उमेदवारी दिने घोषणा

  • चैत १९, २०७८
  • १०२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० चैत - लहान स्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसबाट २०५४ सालमा विद्यार्थी राजनीति सुरु गरेका बिरेन्द्र चौधरीले तत्कालीन स्वतन्त्र विद्यार्थी युनियनको सदस्यको जिम्मेवारी समहाल्दै आएका थिए।उनी विभिन्न संघ संस्थामा आवद्ध रही समाज सेवामा लगेका चौधरी नेपाल कम्युनिस्ट पार्टी एमालेको कम्युनिस्ट आन्दोलनमा अहम् भुमिका निर्वाह गर्दै थिए। हाल नेता बिरेन्द्र चौधरी एमाले पार्टीको नगर सचिब तथा खेल कुद महासंघको केन्द्रिय सदस्य समेत रहनु भएको हो। उनी थारुहरुको समाजिक संस्था थारु कल्याणकारी सभाको केन्द्रिय सदस्य समेत रहनु भएका नेता चौधरी स्थानीय सागरमाथा माबीका अध्यक्षको जिम्मेवारी समेत समहाल्दै हुन् । ऊनी समाज सेवामा अग्रनी भुमिका निर्वाह गर्दै आएका छन्।उनले संस्थामा काम संगै समाजमा निकै चर्चा बटुले हुन्। स्थानीयको भनाई अनुसार आउने निर्वाचनमा भागलिन समाजले प्रोत्साहित गर्दा नेता चौधरीले निर्वाचनमा भाग लिन सहमत भएका हुन्। आफनो जित सुसाशनको जित रहने उनले बताए।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१