Siraha Times
ताजा समाचार

विजयनगर गाउँपालिका भावी वार्ड अध्यक्ष पदका प्रत्यशी यादवद्वारा चैत राम नवमीको हार्दिक मगलमय शुभकामना व्यक्त

  • चैत १९, २०७८
  • १६३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव चैत्र ,१९ कपिलवस्तु जिल्लाको विजय नगर गाउँपालिका वार्ड न ७ गेडुवाजोत बस्ने भावी वार्ड अध्यक्ष प्रत्याशी डाक्टर यादवद्वारा नवरात्री ( चैत राम नवमी ) को मंगलमय शुभकामना व्यक्त गर्नु भयो । बहुजन शक्ति पार्टी ( BSP ) नेपाल बाट भावी वार्ड प्रत्याशी समाजसेवी, जुझारु , कर्मठ , सहनशिल इमान्दार शिक्षा प्रेमी, यादवले शुभकामना व्यक्त गरेका छन् l विजयनगर गाउँपालिका वार्ड न ७ भित्र भावी वार्ड अध्यक्ष पदमा डाक्टर यादवको बजार , चौक , चौराहा र गाउँ घरमा चर्चा चलिरहेको छ ! वार्ड भित्र शिक्षा , स्वास्थय , खानेपानी , बाटो घाटाे , खेलकुद लगायत अन्यकुरा हरुमा बिशेष परिवर्तन आउने यादवले बताउनु भयो । हिन्दु धर्मावलम्बीका महान पर्ब नवरात्री ( चैत राम नवमी ) ब्रतको प्रतिकको पावन अवसरमा सम्पुर्ण नगरवासि ,्देशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी बालबालिका लगायत स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपालीहरुमा नव रात्रि ( चैत रामनवमी ) को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१