कृष्णनगर नगरपालिका को भावी मेयर प्रत्याशी ओझा द्वारा चैत्र नवरात्रि को हार्दिक शुभकामना

  • चैत १९, २०७८
  • १०४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत विजयनगर कपिलवस्तु जिल्लामा मा पर्ने कृष्णागर नगरपालिका को भावी मेयर प्रत्याशी मनोज कुमार ओझा द्वारा रामनवमीको शुभ अवसरमा संपूर्ण देशवासियों, सुभचिंतको, मित्रो एवं क्षेत्रवासियों को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ । भावी मेयर प्रतयाशी ओझा द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण पर्ब रामनवमीको सम्पुर्ण कृष्णनगर नगरपालिका वासीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। साथै कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने ओझाले बताउनुभयो। चैत्र नवरात्रि को हार्दिक शुभकामनाएका  छ ।

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१