Siraha Times
ताजा समाचार

सिरहाको दुर्गापुरमा जसपा पार्टीको बिशाल चुनावी सभा : प्रमुख अतिथिमा मुख्य मन्त्री राउत

  • चैत १७, २०७८
  • ९८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ चैत -सिरहाको गोलबजार नगरपालिका वाडा नम्बर १३ दुर्गापुरमा जनता समाजवादी पार्टी नेपालले आयोजना गरेको बृहत कार्य कर्ता भेला कार्यक्रममा उपस्थित मधेस प्रदेशको मुख्य मन्त्री मोहम्मद लाल बाबु राउत गदीले कार्यक्रममा उपस्थित हजारौं वृद्ध वृद्धा र जेष्ठ नागरिकहरुलाई गम्छा र अबिरको टिका लगाएर समान गरीएको छ्।देशको सम्पुर्ण आमा बुवा हाम्रै हो भन्दै सम्मान गरिएको हो।कार्यक्रममा बोल्दै मुख्य मन्त्री राउतले भने एमाले काङ्ग्रेस मधेसी जनताको समान ब्यवहार न गरेको बताए। जनता समाजवादी पार्टी मुलुकको बैकल्पिक शक्तिको रूपमा रहेको पार्टी उनले बताए। दलितलाई १८ प्रतिशत र मुस्लिमलाई १२ प्रतिशत आरक्षण दिने देशको पहिलो प्रदेश मधेस प्रदेश नै रहेको ठहर गरेका हुन।दलितको अधिकार बिना देशलाई समृद्ध गर्न अशम्भ रहेको टिप्पणी गरेका थिए।

Open photo

दलितलाई सम्मान ब्यवहार गर्नु पर्छ भेदभाव गर्न नहुने मधेस प्रदेशमा हामीले दलित सशक्तीकरण गठन गरीसकेको हो। आउने दिनमा सम्पुर्ण सरकारी कार्यालयहरुमा हाम्रो मधेसका गरिब दलित मुस्लिमको छोराछोरी कर्यालय प्रमुख, सुवा , खरिदार जस्तो पदमा मधेसको छोराछोरी रहने राउतले गर्भ गरेका थिए। कार्यक्रममा केन्द्रिय नेता अशोक राई,पुर्व मन्त्री शत्रुधन प्रसाद सिंह, मधेस प्रदेशको सांसद सुनिता राम, जसपा पार्टीको जिल्ला अध्यक्ष अशोक यादव, नेत्री निर्मला यादव, जानकी यादव,सहिदा खातुन लगायत सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो। वाडा अध्यक्ष लक्ष्मी नारायण सिंहको अध्यक्षतामा चुनावी सभा कार्यक्रमको आयोजना भएको स्थानीय युवा नेता तथा जसपा पार्टीका संघीय परिषद सदस्य देबेन्द्र महतोको नेतृत्व कार्यक्रम सफल भएको युवाको नगर अध्यक्ष दुर्गेश महतोले जानकारी दिनु भयो।

Open photo

प्रतिक्रिया दिनुहोस

बालिका शिक्षा तथा सश ...

रहमुल, सिरहा, ६ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाहीमा बालिका शिक्षा तथा सशक् ...

रसुवा भन्सारका १३ कर ...

काठमाडौं । भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई नि ...

खेलकुदमार्फत स्वस्थ ...

रहमुल, लहान, ६ असार।“कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१