ताजा समाचार

बरियारपटी गाउँपालिकामा काङ्ग्रेसबाट पालिका अध्यक्षको लागी उमेदवारी दिने नेता साहको निर्णय

  • चैत १५, २०७८
  • ८१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ चैत - बाल्यकाल देखी नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट सकृय राजनीति यात्रा सुरु गरेका नेता राज कुमार यादवले आउने स्थानीय निर्वाचनमा परियारपटी गाउँपालिकाको लागी नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्षको लागी आफुले उमेदवारी दिने इच्छा जाहेर गरेका छन्। सिरहाको बरियारपटी गाउँपालिका ५ हरिपुरमा जन्मिनु भएका नेता यादव २०६० साल देखि सिरहा क्याम्पसबाट नेपाल विद्यार्थी संघबाट उनी राजनीति यात्रा सुरु गरेका थिए। २०६२/२०६३ सालको १९ दिने जनआन्दोलनमा काठमाडौंबाट पक्राउ परी थुनामा समेत परेका उनी नेपाली काङ्ग्रेसको मुल पार्टीको बिगतको बर्षमा क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्यको जिम्मेवारी समेत समहाल्दै छन्। पालिकामा भएको बिकृती बिसंगती लाई प्रास्त गर्न र निमुखा जनताको भावना अनुरुप काम गर्न आफुले उमेदवारी दिने इच्छा जाहेर गरेका हुन्। आफुले बैधिक राजनीतिको सार्थि रहेको उनले पत्रकार संग इच्छा प्रकट गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤