Siraha Times
ताजा समाचार

एमाले नेता राजेश चौधरीको लहान ३ का लागी व्यापक चर्चा

  • चैत १४, २०७८
  • १२०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १४ चैत-नेपाल कम्युनिस्ट पार्टी एमालेमा सकृय राजनीति गर्दै आएका युवा नेता राजेश चौधरी ले आउने चुनावमा लहान ३ का लागी वाडा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेका छन्। लहान ३ का लागी कडा चुनावी प्रतिस्पर्धामा आउने नेता चौधरीले बताए। राजनीति पृष्ठभुमि परिवारको जिम्मेवारी बोकेका चौधरी हाल कम्युनिस्ट राजनीतिमा निकै सकृय भुमिका निर्वाह गर्दै आएका छन्।पछिल्लो समय उनी अध्यक्षमा प्राजित भएका थिए। जनताको भावना र अपेक्षा अनुसारको बिकास निर्माणको काम गर्न र लहान ३ लाई परिवर्तन मुखी समाज निर्माण गर्न आफुले लहान ३ को अध्यक्ष पदको लागी उमेदवारी दिने घोषणा गरेका हुन।गरीब दलित र अहाय समुदाय लाई उकान र गरीबीको रेखामुनिबाट माथी उकास्न समृद्ध समाज निर्माण गर्न आफुले उमेदवारी दिने घोषणा गरेका हुन। बिगत लामो समय देखि राजनीतिमा सकृय रहेका नेता चौधरीले लहान ३ का उमेदवारका लागि निकै चर्चामा रहेका छन।पछिल्लो चुनावमा लहान ३ का लागी अध्यक्षको प्रत्यासी समेत रहनु भएको थियो।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१