Siraha Times
ताजा समाचार

सामुदायिक वनको १४ औं साधारण सभा सम्पन्न

  • चैत १४, २०७८
  • १००९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १४ चैत -सिरहाको लहान नगरपालिका ३ स्थित अबस्थित रहेको सामुदायिक वनको १४ औं साधारण सभाको सम्पन्न भएको छ। उक्त वनबाट लहान ३ का सम्पुर्ण बासीहरु लभाम्बित हुने गरेका छन्। लहान ३ का बासीहरुले सामुदायिक वन लाई संरक्षण सम्बद्धन गर्दै आएका छन्।वन जङ्गल लाई संरक्षण सम्बर्द्धन गर्ने नेपाली नागरिकको दायित्व रहेको छ। बिगत १४ बर्षको देखि वनलाई संरक्षण समिति गठन गरी चलाउदै आएका वन समितिका सदस्य कपिल देब कुशवाहाले जानकारी दिनु भयो। १४ औं साधारणसभा बाट वन समितिको अध्यक्ष महेश कुमार महतो,उपाध्यक्षमा प्रमोद कुमार महतो,सचिबमा ईन्द्रकला देबि महतो, कोषाअध्यक्ष मो. सलाम अन्सारी सदस्यमा कपिल देब कुशवाहा लगायत सदस्य नयाँ कार्य समिति चयन गरेका छन्।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१