Siraha Times
ताजा समाचार

लहान २० हरीनगराको मुसहर बस्तीमा झुल सहयोग गर्न बिहानै पुगे समाजसेवी चौधरी

  • चैत १४, २०७८
  • १३५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १४ चैत -संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा”एक घर एक झूल”अन्तर्गत लहान नगरपालिका वाडा नम्बर २० हरिनगराको मुसहर बस्तीमा १५० घर धुरीका बिपनहरुलाई लाम्खुट्टे झुल वितरण गरीएका छन्।समाजसेवी तथा नेपाली कांग्रेसका क्षेत्र सभापति महेश प्रसाद चौधरीले झुल वितरण गर्न पुगेका स्थानबाट नै आउने चुनावमा लहानका मेयर महेश चौधरीलाई बनाउनु पर्ने व्यापक चर्चा चलेका छन्। समग्र लहानमा चौधरीले मेयर बन्यो भने मात्र लहान समृद्ध हुने उनीहरुले भनाई छ।समाजसेवा लिप्त रहेका चौधरी ओहोरात्र समाजसेवामा लागि पर्नु भएको छ।आफुलाई कुनै पनि आर्थिक स्वार्थ नरहेको मैले जनताको सेवा गर्न लहानको मेयर बन्ने इच्छा जाहेर गरेका छन्। लहानमा रहेको बिकास बेतिथीलाई हटाएर समृद्ध उनमुख बनाउन आफुले लहान मेयरका लागी उमेदवारी दिने इच्छा जाहेर गरेका हुन।महेश चौधरी जस्तो सहयोगरी र गरिब दलित लगायत हरेक बर्ग समुदायको दु:ख सुखमा साथ दिने चौधरीलाई आउने चुनावमा लहानको मेयर बनाउनु पर्ने जनसमुदायको जनअपेक्षा रहेको छ्। 

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१