Siraha Times
ताजा समाचार

सिरहाको कल्याणपुर न.पामा दलित भेला सम्पन्न

  • चैत १३, २०७८
  • ११२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय महरा चैत्र १३ । सिरहा जिल्ला को कल्याणपुर न.पा.८ मझौलिया( बरकी टोल मझाउमा) चैत्र १२ गते शनिबारका दिन सयुक्त दलित मोर्चा को आयोजनामा नगरस्तरिय दलित अगुवा भेला समपन्न भएको हो उक्त कार्यक्रममा सयुक्त दलित मोर्चाको केन्द्रिय संयोजक शिव महराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कल्याणपुर , न.पा अध्यक्ष रामभजन मण्डल ,सचिब सुलिन्दर कुमार सदा , मुसहर अगुवा छठुवा सदा ,महिन्द्र सदा र नेपाल राष्टीय मुसहर संघ केन्द्रिय सदस्य बिरेन्दर सदा र जिबेन्दर महरा लगायतको उपस्थिति थियो । कल्याणपुरमा राजनैतिक दल वा पार्टीले दलितको लागी कुनै पनी पार्टीले केही नगरेको र झूठो अस्वाशन मात्र दिएको तर्क राखेका थिए । यहासम्म की देशमा दुई तिहाईको सरकार र गठबंधनको सरकार हुँदा पनि कुनै दलितले न्यायको अनुभुती गर्न सकेको छैन?त्यसैले अहिले हाम्रो लागि सुनौलो अब्सर हो चुनावलाई सदुपयोग गरौं ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१