Siraha Times
ताजा समाचार

वाडा समृद्ध बनाउन लहान ११ मा धर्म राज चौधरीको उमेदवारी

  • चैत १२, २०७८
  • ११०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १२ चैत - विद्यार्थी राजनीतिबाट शकृय हुँदै राजनीतिमा निखारिएका युवा नेता धर्म राज चौधरी ले लहान स्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसको ३०७३ सालमा स्वभियु निर्वाचनमा स्वभियु सभापतिमा उमेदवार समेत रहेका थिए। नेता हाल राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यको जिम्मेवारी समेत निर्वाह गर्दै आएका हुन्। समाजलाई समतामूलक बिकासको लागी आफ्नो उमेदवारी अपरिहार्य रहने उनले इच्छा जाहेर गरेका हुन्। अब राजनीतिमा युवाहरुको भुमिका तादुरुकताको साथ अगाडि बढने पत्रकारहरुसंग कुरा राखेका थिए।आफू लहान ११ का लागी उपयुक्त उमेदवार हु भन्दै इच्छा जाहेर गरेका हुन् ।नेपाल कम्युनिस्ट पार्टी एमाले ले आउने पुस्ताको नेतृत्वमा सहागीताको भुमिका अत्यधिक बढाउनु पर्ने पार्टी संग अनुरोध गरेका छन्। आफनो उमेदवारी सम्पुर्ण बर्ग समुदायको हितमा हुने उनले बताए।नेता धर्म राज चौधरी पार्टीको सकृय नेताको भुमिका निर्वाह गर्दै आएका हुन्।उनले कम्युनिस्ट पार्टीको हरेका आन्दोलनमा अग्रनी भुमिका निर्वाह गर्दै आएका छन्। नेता चौधरीका अनुसार लहान ११ का लागी आफू पनि वाडा अध्यक्षको लागी दाबेदार रहेको पार्टी संग अनुरोध गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१