ताजा समाचार

अखिलेश्वर पाण्डेय लाई प्रदेश सांसदमा उठाउने राप्रपा को निर्णय

  • चैत १२, २०७८
  • ९५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु चैत्र १२ कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ६ बुटहनीया बस्ने डा. अखिलेश्वर पाण्डेय लाई कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ क बाट प्रदेश सभा सदस्य (विधायक) मा टिकट दिने राष्ट्रीय प्रजातंत्र पार्टी ले निर्णय गरेको छ l हिजो बसेको बैठकले पाण्डेय लाई प्रदेश सांसदमा उठाउने निर्णय राष्ट्रीय प्रजातंत्र पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, केन्द्रीय सदस्य पुष्पा रजौरिया, राष्ट्रीय प्रजातंत्र पार्टी लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, कपिलवस्तु उपाध्यक्ष इदरीस मुसलमान, सचिव प्रेम शंकर शुक्ला, केशव कुर्मी लगायत अन्यको हस्ताक्षरित निर्णय गरि पाण्डेय लाई टिकट दिने लगभग पक्का भएको छ l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤