ताजा समाचार

मन्त्री यादवद्वारा बानाे खोलाको पुल शिलान्यास

  • चैत ९, २०७८
  • ९३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ९ चैत - लहान नगरपालिका १५ बानाे खोलामा पुल निर्माणको लागी मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव द्वारा शिलयानास भएको छ। नेपाली काङ्ग्रेसको चर्ची नेताहरुको उपस्थितिमा पुलको सुलयानास भएको छ। लहान १५ का वाडा अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा राम सरोज यादव रहनु भएको थियो। अतिथिहरुमा नेपाली काङ्ग्रेसका जिल्ला उप-सभापति सुनिल महताे सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति महेश प्रसाद चाैधरी,लहान नगरसभापति रासलाल राय, महासमिति सदस्य पुनम चौधरी,नेता अरुण केसी,लगायत नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो। उक्त खोलामा बर्सौ बर्ष देखि पुल न हुँदा स्थानीयलाई बर्षा आममा ओहर दोहर गर्न कठिन्याई हुने गरेको छ। पुल सिल्यानास हुँदा स्थानीयहरु खुसी व्यक्त गरेका हुन।सिल्यानास पछि लहान १० स्थित रहेको खुट्टीखोला निरिक्षण समेत गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤