ताजा समाचार

कृष्णगर नगरपालिका को भावी मेयर प्रत्याशी ओझा द्वारा होली को हार्दिक शुभकामना व्यक्त

  • चैत ३, २०७८
  • १००७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी गेडुवाजोत विजयनगर चैत ३ कपिलवस्तु जिल्लामा मा पर्ने कृष्णागर नगरपालिका को भावी मेयर प्रत्याशी मनोज कुमार ओझा द्वारा होली को शुभ अवसरमा संपूर्ण देशवासियों, सुभचिंतको, मित्रो एवं क्षेत्रवासियों को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ । भावी मेयर प्रतयाशी ओझा द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण होली को सम्पुर्ण कृष्णनगर नगरपालिका वासीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। साथै कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने ओझाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤