Siraha Times
ताजा समाचार

राप्रपा नेता श्याम कुमार मिश्र जसपामा प्रवेश

  • फागुन २९, २०७८
  • १२१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । कपिलवस्तुका युवा नेता श्याम कुमार मिश्रा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । गत निर्वाचनमा राप्रपा बाट कृष्णनगर मेयरका उम्मेदवार बनेका मिश्र जसपा प्रवेशले माहोल तताएको छ । मिश्र काठमाडौंमा एक कार्यक्रमका विच प्रवेश गरेका हुन । उनलाई जसपाले संघीय सदस्य पदमा मनोनीत गरेको नेता मिश्रले बताएका छन । मिश्र कृष्णनगर क्षेत्रका लोकप्रिय नेताको रुपमा परचित छन ।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१