ताजा समाचार

मुस्लिम आयोग द्वारा शिक्षा मंत्री मार्फत ध्यानाकर्षण

  • फागुन २६, २०७८
  • ९७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन २६ मुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारी , मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेग, महमदिन अली लगायतले लुम्बिनी प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँ संग भेटघाट गरेका छन् l उक्त भेटघाटमा लुम्बिनी प्रदेश मदरसाको स्थित, मुस्लिम समुदायको शिक्षामा पहुँच, मुस्लिम समुदायको प्रदेशमा अवस्था कस्तो छ, मुस्लिम समुदायको उत्थान र विकासमा समान्वय कसरी गरेर अगाडि बढ्ने, मुस्लिम समुदायको शिक्षाको अवस्था लगायत बिषयमा शिक्षा मंत्री संग वृहत क्षलफल गरि ध्यानाकर्षण गराइएको छ l लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्री वसीउद्दीन खाँले मुस्लिम आयोगका पदाधिकारी लाई स्वागत गर्दै आफूले मदरसाहरूमा बजेट छुट्याएको र मुस्लिम आयोगका पदाधिकारी हरूले ध्यानाकर्षण गराएको बिषयमा आफू बाट हुन सक्ने हरेक सम्भव प्रयास गर्ने समेत प्रतिबद्धता जनाउनु भएको जानकारी गराइएको छ l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤