ताजा समाचार

गोलबजारको आयुष होटलमा बढदो लापरबाही

  • फागुन २४, २०७८
  • १३३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान  २४ फाल्गुन। सिरहाको गोलबजार नगरपालिका -३ गोलचक्रदेखि करिब ५०० मिटर पुर्वमा अवस्थित होटल आयुष एण्ड आयुष डेरी उधोगमा व्यवस्थापनको बढ्दो लापरबाहीले ग्राहकलाई सास्ती खेप्नु परेका छन। हिजो दिउँसो फाल्गुन २३ गते लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ -( पिप्रा प्र.ध ) बस्ने ५५ वर्षिय श्री तुलसी वांतरले होटलमा खानाखान् जाँदा टेवलमा कालो प्लास्टिकमा राखिएको नेपाली नागरिकता प्रमाणपत्र साथै अन्य कागजात सहितको कालो पन्नी टेवलमा छुटेका थियोे । ठिक आधा घण्टापछि आउँदा होटलका स्टाफ कोई देखिएनन् , कोई एकजनालाई उठाउँदै देखे सुनाए ।

त्यसै सिलसिलामा होटल संचालकलाई सोधे तपाईंको होटलमा सिसिटिभी क्यामरा लागेको छ। आधा घण्टा पछिल्लाको फुटेज देखाउनु सोधेँपछि " विभिन्न बहाना बनाएर क्यामरा संचालनमा नरहेको बहाना बनाएका छन। सुरक्षितसाथ राम्रो खाना खान् फुटपाथमा नखाई होटल पग्छन । तर , व्यवस्थापनको कम्जोरी , लापरबाही, र विभिन्न बाहानामा ग्राहकलाई लाष्टै तनाव खोप्नु परेको अवस्था देखिन्छ । आधा घण्टामा नै टेवलबाट सामान नदेखा पर्नु , कतिको पत्यार लाग्दो हुन्छ । यो सँगै वांतरले " यदि मेरो नागरिकता फेला पार्नु भएको छ भन्ने देउँ " भनेर नम्रताका साथ मांग गरेका थियोे । तर , होटल पक्षले नदेखिएकोमा सुरक्षित तरिकाले व्यवस्थापन गर्न हुन सतर्क गराइएको बताए । घटना न्युनिकरण र समस्या सामाधानका लागि सिसिटिभी अति आवश्यक उपकरण मानिन्छ । सिसिटिभी सहितको होटलमा , समस्या रहित वातावरण श्रृजना गर्न हुन संचालकलाई श्री तुलसी वांतरले ध्यानाकर्षण गराईएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤