ताजा समाचार

नेपाली कांग्रेस सिराहाको सभापतिमा यादव निर्वाचित

  • फागुन २४, २०७८
  • १६१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा । नेपाली कांग्रेस सिराहाको १४औँ अधिवेशनबाट रामचन्द्र यादव सभापतिमा विजयी भएका छन् । जनता माध्यमिक विद्यालय गोलबजारमा भएको मतदानको परिणाम अनुसार रामचन्द्र यादबले १ हजार ४ सय २६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व रामसुन्दर चौधरीले ८ सय ८८ मत प्राप्त गरेका छन् । सभापतिका प्रतिस्पर्धाको ५ सय ३८ मतान्तर फरकले रामचन्द्र यादव विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤