ताजा समाचार

साहको अध्यक्षतामा कानु युवा समाज नेपाल गठन

  • फागुन २४, २०७८
  • १३३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज, २४ फाल्गुन आज पर्साको वीरगंज श्रीपुर स्थित कुमुदीनि एकेडेमीमा एक कार्यक्रमबीच कानु युवा समाज नेपाल तदर्थ समिति ठन भएको छ । अकलेस कुमार साहको अध्यक्षतामा कानु युवा समाज नेपाल तदर्थ समिति गठन भएको छ । कानु समाज उत्थानको उद्देश्यको लागि यो कानु युवा समाज नेपाल नामक समिति गठन गरिएको छ । भोलिको दिनमा कुनै किसिमको स्वाजातीय माथि समस्या आइपरेमा यो समाजले सहयोग गर्ने आउने दिनमा यो समितिले बिभिन्न किसिमका समाज उत्थानको लागि क्रियाकलाप गर्ने जस्तै शिक्षा, स्वास्थ्य जस्ता समाजिक कार्यहरुमा उत्तरदायी भुमिका निर्वाह गर्ने र यो समाजले नेपाल भरी छरीएर बसेका कानु समाजका युवाहरुलाइ संगठित गरी अगाडि बढ्ने अकलेस कुमार साहले बताए ।

यस कानु युवा समाज नेपालका तदर्थ समितीका अध्यक्ष श्रवण प्रसाद साह, उपाध्यक्ष अकलेस कुमार साह, सचिव मानिकचन साह, सह-सचिव राजेश कुमार गुप्ता, कोषाध्यक्ष अनिल कुमार गुप्ता, सदस्य श्रवण प्रसाद कानु, राजन साह कानु, साजन कुमार गुप्ता, धनराज गुप्ता लगायत ११ सदस्यीय तदर्थ समिति चयन गरिएको समाजका सचिव मानिकचन साहले बताए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤