ताजा समाचार

कपिलवस्तु विजयनगरको पत्थरदेईयामा निशुल्कआंखाजाचं शिवीर सम्पन्न

  • फागुन २२, २०७८
  • १९९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजेत कपिलवस्तुको विजयनगर गाँउपालिका वडा न. ३ पत्थरदेइयमा श्री जनता आधारभूत प्राथामिक विद्यलायमा शनिवार निशुल्क आंखा जाचं शिवीर सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता इराल अहमद खानको अयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको श्री रण अम्बिका शाह आखा अस्पताल कृष्णनगर शाखाको प्राविधिक सहयोगमा निशुल्क आंखा जाच गर्नु भएको छ । २१० जनाले निशुल्क आंखा जाच गराएका छन जसमध्ये ५० जना मोतिया विन्दुका विरामीलाई निशुल्क आप्रेशन गर्ने समाजसेवी देवेन्द्र मणि त्रिपाठीले बताउनु भयो । आंखा जाचको क्रममा छनौट भएका मोतिविन्दु विरामीहरुलाई श्री रण अम्बिका शाह आखा अस्पताल कृष्णनगर शाखामा निशुल्कआप्रेशन गर्ने संगम चौधरी जानकारी दिनुभयो छ l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤