ताजा समाचार

सिरहाको बिष्णुपुर गापामा एक युवक मृत अवस्थामा भेटियो

  • फागुन २२, २०७८
  • १६५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान २२ फाल्गुन । सिरहाको बिष्णुपुर गाउँपालिका -१ स्थित दलित बस्तीका बिरेन्द्र महराको छोरा अन्दाजी वर्ष १५ को रमेश कुमार महराको शव मृत अवस्थामा फेला परेको हो । बिष्णुपुर बजार स्थित एक घरको पछाडि खेतमा बिहान ६ बजे तिर स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाउने बितिकै घटना स्थलमा ईलाका प्रहरी कार्यलय बिष्णुपुरका प्रहरीहरु पुगेको थियो । घटनाको थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्मार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤