इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठान द्वारा शिवरात्रिको शुभकामना व्यक्त

  • फागुन १६, २०७८
  • ५१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फागुन १६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा समाजसेवी अकरम पठानले कृष्णनगर नगरवासी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् l हिन्दू धर्मावलंबी हरूको महत्वपूर्ण पर्व महाशिवरात्रिको अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् l पठानले महाशिवरात्रिको अवसरमा नगरवासी लगायतसम्पूर्ण नेपाली मा सु स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् l

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१