ताजा समाचार

हिमालयन माविका युवाहरु द्धारा हिमालयन हेल्पीङ्ग हैण्डस गठन

  • फागुन १४, २०७८
  • १११० पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रणय साह बारा, १४फागुन बारामा हिमालयन माविका युवाहरु द्धारा समुह गठन गरिएको छ । विस २०६४ को ब्याचका विधार्थीहरु द्धारा शनिवार हिमालयन हेल्पीङ्ग हैण्डस समुह गठन गरिएको हो । हिमालय माविका विधार्थी प्रणय साहको अध्यक्षतामा परवानीपुरमा बसेको बैठकले हिमालयन हेल्पीङ्ग हैण्डस समुहको अध्यक्ष अरुण कुमार साह रहने निर्णय गरिएको छ । त्यस्तै समुहको सचिवमा सुशिल ठाकुर र कोषाध्यक्षमा आन्नद रौनियार रहेका छन् । हिमालयन माविका ०६४ ब्याचका विधार्थीहरु सो समुहमा आवद्ध रहेका छन् । समुहमा आवद्ध रहेका प्रत्येक विधार्थीले मासिक रुपमा एक हजार बचत गर्ने समेत निर्णय गरेका छन् । साथै साहको अध्यक्षतमा बसेको पहिलो बैठकले फागुन २८ गते श्री ओम शिव शक्ति बचत तथा ऋण सहकारी संस्था परवानिपुरमा होली मिलन कार्यक्रमको समेत आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤