मेयर प्रत्याशी श्याम मिश्र द्वारा शिवरात्रिको शुभकामना व्यक्त

  • फागुन १४, २०७८
  • ८६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु फागुन १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने युवा , जुझारू तथा समाजसेवीका रुपमा परिचित रहेका नेता श्याम कुमार मिश्रले महाशिवरात्रिको अवसरमा कृष्णनगर नगरवासी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् l हिन्दू धर्मावलंबी हरूको महत्वपूर्ण पर्व महाशिवरात्रिको अवसरमा देश विदेश बस्ने सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् l श्याम कुमार मिश्र गत स्थानीय तहको निर्वाचनमा कृष्णनगर नगरपालिकाको मेयर पदको राष्ट्रीय प्रजातंत्र पार्टी बाट उम्मेदवार रही मेयरमा तेस्रो स्थानमा रहेका थिए l अब हुने स्थानीय तहको निर्वाचनमा समेत मेयर पदको प्रतयाशी हुने बताउदै नगर वासी सबैलाई सहयोग गर्न समेत अनुरोध गरेका छन् l

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१