Siraha Times
ताजा समाचार

कृष्णगर नगरपालिका को भावी मेयर प्रत्याशी ओझा द्वारा होली को हार्दिक शुभकामना व्यक्त

  • फागुन १२, २०७८
  • १६३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी गेडुवाजोत विजयनगर कपिलवस्तु जिल्लामा मा पर्ने कृष्णागर नगरपालिका को भावी मेयर प्रत्याशी मनोज कुमार ओझा द्वारा होली को शुभ अवसरमा संपूर्ण देशवासियों, सुभचिंतको, मित्रो एवं क्षेत्रवासियों को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ । भावी मेयर प्रतयाशी ओझा द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण होली को सम्पुर्ण कृष्णनगर नगरपालिका वासीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। साथै कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने ओझाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१