ताजा समाचार

समाजसेबी चौधरीसंगै चर्मामा आउदै सैलेश

  • फागुन ७, २०७८
  • १४१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७ फाल्गुन - ७२औं प्रजातंत्र दिवसको उपलक्ष्यमा समाजसेवीहरुले गरिब दलित बस्तीका एकल महिलाहरुलाई साडि सहयोग गरेर प्रजातन्त्र दिवस मनाएका छन्।सिरहाको लहान नगरपालिका वाडा १को मुसहर बस्तीमा २५ घर घुरीलाई राहत स्वरुप साडि सहयोग गरेका हुन्।श्रीमान हुमाएका महिलाहरुलाई पहिचान गरि साडि बाडेका छन। वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी र सहयोगी तथा समाजिक चिन्तन बोकेका सैलेश कुमार यादवले श्रीमान गुमाएका एक महिलाहरुलाई साडी सहयोग गरेर ७२ औं प्रजातन्त्र दिवस मनाएका छन्।वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी संगै सहयोगी युवा सैलेश यादवले समाजसेवामा होमिएका छन्। चौधरी र यादवको दिनचर्या सामजसेवामा नै बितने गरेको देखिन्छ। समाजको सेवा नै भगवानको पुजा हो भन्दै सामजसेवी दोई ओहोरात समाजसेवामा लागेका हुन्।समाजको भलो नै असल मानवको दाईत्वको हो।उनीहरु समाजसेवा गर्दा गर्दै निकै चर्चा बटुलेका हुन्।वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी समेत समहाल्दै आएका हुन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤