ताजा समाचार

लहान २० ब्रमाहनको दलित बस्तीमा सर्वपरी नेता चौधरीद्वारा बल्याङ्गकेट सहयोग

  • फागुन ६, २०७८
  • १२८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ फाल्गुन - लहान नगरपालिका वाडा नम्बर २०दलित बस्तीमा सर्वपरी नेता महेश चौधरीले ३० घर धुरीलाई बल्याङ्गकेट सहयोग गरीएका छन्।जेष्ठ नागरिक,असहाय,एकल महिला तथा बिपन्नहरुलाई राहत स्वरूप न्यानो कमल वितरण गरेको हो। उनको दिनचर्या नै समाजसेवामा बित्ने गरेको छ।उनले बिगत ५ बर्ष देखि निरन्तर समाजसेवा लगेका हुन्। गरिबहरुको समस्या हेर्न नसदा आत्मालाई सान्तोना दिन उनी समाजसेवामा लगेका हुन्। नेता महेश चौधरी संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको अध्यक्ष समेत रहनु भएका स्थानीय राम सेवक रामले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤