ताजा समाचार

अत्ति बिपन्न परिवारलाई यादव सेवा समाज कतारको सहयोग

  • फागुन ६, २०७८
  • १५६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान फाल्गुन ०६ । यादव सेवा समाज कत्तारद्वारा धनुषाका एकजना अति बिपन्न परीवारलाइ आर्थिक सहयोग गरेका छन । छोरीको बिहेका लागी रु-२११५५/- आर्थिक सहयोग गरिएको छ । धनुषा जिल्लाको सबैला नगरपालिका वाडा नं-६ गोविन्दपुर टोलका जगदिश यादवको छोरीको विहेमा यादव सेवा समाज कत्तारद्वारा रु-२११५५/-(एक्कैस हजार एक सय पचपन्न मात्र)आर्थिक सहयोग गरिएको छ । सम्पत्तिको नाममा यादवको २ धुर जमिनमा रहेको र त्यही २ धुरमा सानो  टहरा बनाई बसोबास गर्दै आइरहेका यादवको दुई बहिनी छोरी र एक भाई छोरा अनी आफु दुई लोग्ने स्वास्नी गरी जम्मा ५ जनाको परिवार रहेको यादवको आमदनी भनेको मजदूरी मात्र रहेको हुदा यादव समाज कतार द्वारा यो सहयोग प्रदान गरिएको हो ।

एक महिना अगाडिदेखि यादवको स्वास्थ्य अवस्था ठीक नभएको कारण मजदुरी गर्न पनि नसक्दा उहा आर्थिक शंकटबाट गुजर्दैगरेका यादव परीवारको लागि यादव सेवा समाज कत्तारद्वारा गरिएको सहयो अमृत समान भएको छ । यस्ता आर्थिक समस्या भएको बेलामा यादव सेवा समाजद्वारा सहयोग प्राप्त हुँदा पिडित यादव निकै नै भावुक भएका थिए,र यादव सेवा समाजका सम्पुर्ण सदस्यगणहरुलाई अन्तर आत्माबाट धन्यवाद दिएका थिए । यादव सेवा समाज कत्तारका अध्यक्ष भोगेन्द्र यादव  लगायत सम्पुर्ण सहयोगी मित्रहरुमा धेरै-धेरै धन्यवादसङै अगामी दिनहरुमा पनि यसरी नै निरन्तर पिडितहरुको सेवा गर्दै अगाडि बढुन भने शुभकामना पनी व्यक्त गरेका  थियो  ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤