हितकारी चौधरीद्वारा लहान २१ मा कम्बल सहयोग

  • माघ २८, २०७८
  • १२७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २८ माघ - हितकारी युवा नेता महेश चौधरीले लहान नगरपालिका वाडा नम्बर २१ बेतहा जगतपुरमा अतिबिपन्न समुदायलाई कम्बल सहयोग गरेका छन्।जाडाेबाट प्रभावित भएका समुदायहरुलाई निरन्तर सहयोग गर्दै आएका छन्। उनले श्रीमती गुमाए पस्चात श्रीमती गुमाएको दिनको सम्झानामा गरेर प्रत्येक महिनाको २२ गते गरिब दलित अपाङ्ग,एकल महिला असहाय अतिबिपन्न समुदायमा समस्या अर्थात आवश्यकता अनुसारको सहयोग गर्दै आएका छन्। सर्बोपरी नेता महेश चौधरीले आफू बाचुन जेल सम्म समाजसेवामा अभारी रहेने बाचा गरेका छन्।

Open photo

सर्बमान्य नेता चौधरीको दिन चर्या नै समाजसेवा र समाजको हितमा काम गरेर दिन बितने गरेको छ्।स्वर्गीय संगिता कर्माचार्यकी छोरा अभिषेक ले पनि आमाको सम्झनामा बुवा संग समाजसेवामा साथ दिएका हुन्। लहानका विभिन्न वाडा हुदै लहान २१ बेतहा जगतपुरमा ३० घर घुरीलाई कम्बल बाडेका छन।स्थानीय काङ्ग्रेसका वरिष्ठ नेता तथा काङ्ग्रेस बुझेका पुरानो नेता सुर्य नारायण यादवको पहमा उक्त बस्तीमा कम्बल वितरण गरेको हो।वितरण कार्यक्रममा काङ्ग्रेसको युवा नेता गोपाल कृष्ण यादवको समेत उपस्थिति रहेको थियो।

Open photo

स्थानीय विद्यार्थी सत्यनारायण दासले आफनो समाज प्रतिको मोह बाल्यकाल देखि राख्ने गरेको सहयोगी महेश्वरी चौधरीले जानकारी दिनु भयो।वरिष्ठ नेता यादबका अनुसार यस्ता सहयोगी नेताहरुलाई हामीले सहयोग गर्नु हाम्रो दाईत्व रहेको बताए।

Open photo

प्रतिक्रिया दिनुहोस

शाहले समाजिक रुपान्त ...

कपिलवस्तु , फल्गुन १  । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप श ...

बोदेबरसाईन–७ मा नेपा ...

लहान फाल्गुन ०१ । सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत बोदेबरसाईन नगरपालिका वडा नम्बर&ndas ...

सप्तरीमा उपेन्द्र या ...

ओम प्रकाश यादव लहान, २८ माघ । मधेशको अधिकार, समानुपातिक प्रतिनिधित्व र राज्यबाट भएको उपेक्षालाई मुख् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१