ताजा समाचार

सरस्वती मुर्तिलाई विसर्जन गर्न जँदा , मुस्लिमहरू द्वोरा भक्तजन माथि गरे कुटपिट

  • माघ २५, २०७८
  • ११३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहट रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा सरस्वती मुर्तिलाई विसर्जन गर्न जँदा , मुस्लिमहरू द्वोरा भक्तजन माथि कुटपिट गर्नु भएको छ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा सरस्वती मुर्ती बिसर्जन गर्न जाने क्रममा मुस्लिम बस्ती भएर बाजागाजा बजाएर हिड्न नदिने आईतबार , राति देखि नै धेरै विवाद उत्पन्न भएको थियो । सोमबार बिहानैदेखि सरस्वती पुजाक‍ मुर्ति बिसर्जन गर्न हिन्दुहरू सोचिरहेको बेला मुस्लिम समुदायहरूले मस्जिद भएर बाजागाजा लिएर जान नदिने चेतावनी दिएपछि त्यहाँको हिन्दूहरू चिन्तित समेत बनेको थियो । दुबै पक्ष बिच बिबाद भए पश्चात केही बेर त्यो ठाउँको अवस्थामा तनावग्रस्त समेत थियो । पछि विभिन्न समाजिक संजाल यो कुरालाई लिएर हिन्दू समुदायका अगुवा व्यक्तिहरूले चर्को बिरोध सुरु गरे लगत्तै प्रहरी/प्रशासनले आफै लक्ष्मीनिया गाउँमा पुगेर समाजिक सदभावमा कुनै खल्ल नपुग्ने भनी शान्तिपूर्ण वातावरणमा सरस्वती पुजाकको मुर्ती लिएर सडकमा निस्केपछि मुस्लिम समुदायका महिला र पुरूषहरू एक्कासी प्रहरी, मुर्ती र हिन्दू माथि घरभित्रबाट अस्लिल गालीगलौज, ढुङ्गामुढा गर्न थालेपछि धेरै प्रहरी र स्थानीयहरू गम्भीर घाइते भएको थियो । मधेश प्रदेश मा दिनरात हिन्दु-मुस्लिम भाइ-भाइ भन्ने समाजिक सद्भाव साम्प्रदायिक द्वन्द्व नगर्ने बिभिन्न राजनैतिक दलहरू प्रवचन दिन्छ, तर हिन्दू धर्म,संस्कृति प्रति किन दिन प्रति दिन दुख्दायिक घटना । सरकार किन मोन ?

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤