ताजा समाचार

श्रीमान गुमाएकी रेखा सदायलाई नेबि संघका नेता यादवको पहलमा राहत सहयोग

  • माघ १९, २०७८
  • ११३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ माघ - केहि हप्ता अगाडि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर २ पटना टोलमा घरायसी विवाद हुँदा बुवाले आफ्नै छोरालाई बन्चरो प्रहार गरेर हत्या गरेका थिए। उक्त शोकाकुल परिवारलाई नेपाल विद्यार्थी संघका युवा नेता तथा स्थानीय समाजसेवी पपु कुमार यादवको विशेष पहलमा राहत सहयोग गरेका छन्।११ गते मंगलवार बिहान ६० वर्षीय सोनाई सदायले बञ्चरो प्रहार गरी आफ्नै ३० वर्षीय जेठो छोरा परमेश्वर सदायको हत्या गरेका थिए । स्वर्गीय सदायको एक श्रीमती र २ छोरा र ३ छोरी छिन घरको कामाउने बुवा गुमिसके पछी ऊनीहरुलाई हातमुख जोडन गाह्रो भएको छ।उक्त शोकाकुल परिवारलाई दु:ख हेर्न नकसिदा स्थानीय नेबि संघका युवा नेता पपु कुमार यादवको विशेष पहलमा हात मुख जोडन राहत सहयोग गरेका छन। समाजसेवीहरुको एक समुहले पीडित रेखा सदायकि लागि ३ थान कमल,१ बोरा चामल,३ हजार नगद रुपैया दिएर सहयोग गरेका छन्।नेपाल रेडक्रस लहान सखाको सभापति फुलेश्वोर महतो र कोषाध्यक्ष जय कृष्ण यादव,स्थानीय तथा नेपाली काङ्ग्रेसका वडा सभापति हरे राम यादव,नेपाल विद्यार्थी संघका युवा नेता पपु कुमार यादवको विशेष पहलमा राहत सहयोग भएको छ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤